You are viewing the translated version of विदेशी लगानी स्वीकृति बहाल रहने अवधि.
Rule 19
विदेशी लगानी स्वीकृति बहाल रहने अवधि
ऐनको दफा ४३ को उपदफा (२) बमोजिम विदेशी लगानीको स्वीकृति स्वत: निष्क्रिय भएको वा नियम १७ बमोजिम विदेशी लगानी रद्द भएको अवस्थामा बाहेक विदेशी लगानी स्वीकृति बहाल रहने छ।